जब एकै परिवारका १६ जना सम्पर्कविहीन बने…
काठमाडौं । सिन्धुलीको गोलञ्जोर गाउँपालिका– ६ छेत्पाबाट सम्पर्कविहीन भएका उर्मिला हायूको परिवारका सबै सदस्य पोखरामा भेटिएका छन् । उनीहरू कास्कीको पोखरा महानगरपालिका- ३० गगनगौँडाका दुई घरमा बसिरहेको अवस्थामा भेटिएका प्रहरीले जनाएको छ । उर्मिला…