बीपी राजमार्ग पुनःनिर्माणका लागि जापानले दियो २ अर्ब ६० करोड रुपैयाँ
काठमाडौं । जापान सरकारले बीपी राजमार्ग पुनर्निर्माण र मर्मतका लागि २ अर्ब ६० करोड रुपैयाँ अनुदान सहयोग प्रदान गरेको छ । बिहीबार अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा नेपाल सरकार र जापान सरकारबीच अनुदान सहायतासम्बन्धी…