जापानको बेरोजगारी दर लगातार ४ महिनासम्म २.५ प्रतिशतमा स्थिर
टोकियो । जापानको बेरोजगारी दर लगातार ४ महिना २.५ प्रतिशतमै स्थिर रहेको छ । देशको आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्कअनुसार बेरोजगार व्यक्तिको संख्या १७ लाख २० हजारमा यथावत् छ…