नेपाल र माल्दिभ्सका राष्ट्रपतिबीच बाकुमा भेटवार्ता
एजेन्सी । राष्ट्रपति रामचन्द्र पौडेल र माल्दिभ्सका उनका समकक्षी डाक्टर मोहम्मद मुइजुबीच भेटवार्ता भएको छ । अजरबैजानको बाकु शहरमा भएको भेटवार्तामा राष्ट्रपति पौडेलले जलवायु परिवर्तनको मारमा नेपाल र माल्दिभ्सजस्ता देश परेकाले यस विषयमा द्विपक्षीय सहकार्यलाई सुदृढ…