विदेशीसम्बन्धी नयाँ नियमहरूबारे एनआरएनए चिबाले ‘वेबिनार’ कार्यक्रम गर्दै
टोकियो। गैर आवासीय नेपाली संघ (NRNA) चिबा क्षेत्रीय समन्वय परिषद्को आयोजनामा वेबिनार कार्यक्रम हुनेभएको छ। जापानमा बसोबास गरिरहेका नेपालीहरूलाई हालै परिमार्जन गरिएका विदेशी नागरिकसम्बन्धी नियम–कानुनबारे प्रत्यक्ष जानकारी गराउने उद्देश्यले यसै…