भारतको १ मन्दिरमा भागदौड मच्चिँदा ६ जनाको मृत्यु
एजेन्सी । भारतको उत्तराखण्ड राज्यमा रहेको एक प्रसिद्ध हिन्दू मन्दिरमा भीडभाड भई भागदौड मच्चिँदा कम्तीमा ६ जनाको मृत्यु भएको छ । हिन्दूधर्मावलम्बीको पवित्र शहर हरिद्वारस्थित गङ्गा नदीको किनारमा रहेको मनसा देवी…