अस्ट्रेलियामा १६ वर्षमुनिका बालबालिकालाई युट्युब प्रतिबन्ध
एजेन्सी । अस्ट्रेलियाले १६ वर्षमुनिका बालबालिकाको सुरक्षाका लागि युट्युबमाथि प्रतिबन्ध लगाउने भएको छ। प्रधानमन्त्री एन्टोनी अल्बानेज र सञ्चारमन्त्री अनिका वेल्सले बुधबार क्यानबेरामा आयोजित पत्रकार सम्मेलनमा प्रतिबन्ध आगामी डिसेम्बर १० देखि लागू हुने…