विश्वकप लिगमा नेपालको सनसनीपूर्ण जीत, नेपालका तर्फबाट पहिलो स्वीप
काठमाडौं । नेपालको राजधानी काठमाडौंमा सम्पन्न आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत नेपाल र स्कटल्याण्डबीचको खेलमा नेपालले सनसनीपूर्ण जीत निकाल्दै सिरिज क्लिन स्वीप गरेकोछ । टस जितेर पहिला फिल्डिङ…