टस जितेर यूएइ बिरुद्द ब्याटिङ्ग गर्दै नेपाल, नेपालले गुमायो तीन विकेट
काठमाडौ । एक दिवसीय मान्यता जोगाउन संघर्षरत नेपालले टस जितेर ब्याटिङ्ग रोजेको छ । नेपाली क्रिकेट टिममा क्याप्टेन रोहित पौडेलले टस जितेर पहिला ब्याटिङ्ग रोजेका। हुन् । त्रिवि क्रिकेट मैदानमा…