महिलालाई विश्वविद्यालय प्रवेशमा रोक लगाएको तालिवानले अफगानिस्तानका हजारौं सैलुन बन्द गरायो
एजेन्सी । महिलालाई उच्च विद्यालय र विश्वविद्यालय प्रवेशमा रोक लगाएको तालिबान सरकारले ब्यूटी पार्लरहरू बन्द गराएको छ । तालिवान अधिकारीहरूले महिलाका लागि उपलब्ध हुने केही आय स्रोतमध्ये एक मानिएको ब्यूटी…