चिनियाँ राष्ट्रपति सी र रूसी प्रधानमन्त्री मिखाइलबीच भेटवार्ता
एजेन्सी । चिनियाँ राष्ट्रपति सी जिङपिङ र रूसी प्रधानमन्त्री मिखाइल मिशुस्टिनबीच भेटवार्ता भएको छ । उनीहरूबीच बुधबार बेइजिङमा भेटवार्ता भएको हो । भेटवार्तापछि राष्ट्रपति सीले दुई देशका सरकार तथा संसद…