जापानमा अबैध रुपमा काम गर्ने बिदेशीको संख्या बढ्दो, नियन्त्रणका लागि सरकारद्वारा कठोर नीति अबलम्बन
टोकियो। जापानमा पछिल्लो समय गैरकानूनी रुपमा काम गर्ने बिदेशीहरुको संख्या बढ्दो क्रममा रहेको अध्यागमनले उल्लेख गरेको छ। जापानको कानून मन्त्रालय अन्तर्गतको अध्यागमन बिभागले आज बिहान सूचना सार्वजनिक गर्दै यो वर्षको…