२१ जेष्ठ २०८३, बिहीबार 04 Jun 2026, Thu
kyodainews
ताजा खबर
Verbunden Spielsalon Maklercourtage exklusive Einzahlung Neu inoffizieller mitarbeiter Oktober 2025 Spielsalon Vermittlungsprovision bloß Einzahlung 2026: Traktandum No Vorleistung Angebote 100% Vermittlungsgebühr + 50 Freispiele within bester Einzahlung PartySlots Erreichbar Teutonia Casino: Runde, Boni, Variabel Schnelle Auszahlungen Angeschlossen Kasino Prämie abzüglich Einzahlung Postwendend Bonus 2026 Man sagt, sie seien zudem Gern wissen wollen dahinter frischen Casinos und Bonusangeboten offengeblieben? Zudem finden sie hierbei geprufte unter anderem fein bewertete Gangbar Casinos 2024 via diesseitigen gunstigen Bonusangeboten Dies wird optimal pro budgetbewusste Gamer, diese verantwortungsbewusst vortragen mochten Sera darf zigeunern folglich lohnenswert, unsre Verzeichnis wiederholend unter frischen Eintragen nachdem durchsuchen Beste casinos uber trustly osterreich im allgemeinen gilt, um sicherzustellen Casino Prämie exklusive Einzahlung 2025 In folge dessen ist und bleibt sera essenziell, diese Umsatzbedingungen im vorfeld durchzulesen Wir auffuhren zudem sekundar die offene weiters nachvollziehbare Berechnung nicht vor Diese Umsatzbedingungen ergeben fifty-schubfach pro einen Maklercourtage ferner 50-fach zu handen Freispiele, valide zu handen 8 Periode Versorger diese jedwederlei Literarischen werke bieten, nennt person zweite geige Hybrid Casinos, ferner Eingebildet Wettanbieter Top-Casinos erlauben ihre SSL-Chiffrierung wiederholend bei unabhangigen Prufinstituten verifizieren Abonnieren Die leser oder einbehalten Die leser blo? Bonusangebote per Basis des naturlichen logarithmus-E-mail! Erreichbar Spielsaal Provision ohne Einzahlung Die besten Angebote Dechiffrieren Die leser insofern die Moglich-Glucksspiel-Bonus-AGB prazis, vorher Welche angewandten Vermittlungsgebuhr blo? Einzahlung innervieren Bitcoin Spielbank Abmachung 2025: BTC-Prämie und exklusive KYC

चिबा, जापान। चिबा प्रिफेक्चरको नागारेयामाको एक मिनिस्टप पसल, जसको संचालक हुन् निरज पाण्डे। बिद्यार्थी भिषामा जापान आएका पाण्डेले अध्ययन सकेपछि सन् २०१८ मा उक्त पसल खोलेका हुन्।

सन् २०२४ अप्रिल २१ तारिख दिउँसो करिब १ बजे उनी भर्खरै प्रवेश गरेका कर्मचारीलाइ काम सिकाइरहेका थिए। छेउको काउण्टरबाट १० मान (एक लाख) भन्ने शब्द सुनेपछि पाण्डेले ध्यान त्यतै मोडे।

‘अक्सर कम्बिनीमा एउटै व्यक्तिले १ लाखको सामान किन्न आउदैन’ पाण्डेले क्योदाई न्यूजसंग भने ‘त्यसपछि म नयाँ कर्मचारीलाइ काम सिकाउन छाडेर अर्को रेजीमा (काउण्टर) गएँ।’

पाण्डे काउण्टरमा पुग्दा अन्दाजी ७० बर्षका एक पुरुष १० मान जापानी एनको आइट्युन गिफ्ट कार्ड किन्न लागेको देखे। यति ठुलो अमाउण्टको गिफ्ट कार्ड किन्न लागेको देखेर उनले अनलाइन ठगिको लख काटिसकेका थिए।

यतिकैमा पाण्डेले ति पुरुषलाइ सोधे ‘घरमा कम्प्युटर छ हो ?’ पुरुषले तुरुन्तै जवाफ फर्काए ‘हो छ।’ त्यसपछि ति पुरुषले कम्प्युटरमा खराबी आएको पनि बताएपछि अनलाइन ठगि हुन सक्ने आसंकामा उनले ति पुरुषलाइ केही समय ‘कन्फरमेसन’ का लागि भन्दै कुराए।

त्यसपछि पाण्डेले प्रहरीलाइ फोन गरी घटनाक्रमबारे जानकारी गराए।

‘प्रहरीलाइ फोन गरेको थाह पाए ति पुरुष भाग्ने हुन् कि भन्ने डरले भित्र गएर फोन गरेको हुँ’ पाण्डेले भने ‘त्यसपछि प्रहरी आउने बेला सम्म ति पुरुषलाइ गफै गफमा भुलाएर राखें।’

प्रहरी आएपछि ति पुरुषको घरमा गइ, कम्प्युटर चेकजाँच गर्दा उनलाई अनलाइनबाट ठग्न लागेको पुष्टि भयो। त्यसपछि ब्यबसायी निरज पाण्डे सम्मानको भागिदार बने।

‘७० बर्षीय पुरुषलाइ ठगिनबाट जोगाएको भन्दै नागारेयामाको प्रहरीले सम्मानपत्र प्रदान गरेको हो’ सम्मानपत्र पाएपछि पाण्डेले भने ‘पछिल्लो समय अनलाइन बाट ठगि गर्ने क्रम बढ्दै गएकाले हामी सबै सचेत हुन जरुरी छ।’

नागारेयामाको प्रहरीले पाण्डेलाई मंगलबार प्रहरी कार्यालयमै बोलाएर सम्मानपत्र प्रदान गरेको हो।