गैरजापानी चालकका लागि भाषासम्बन्धी नियम सहज बनाउने प्रस्ताव
टोकियो । जापान सरकारले बस र ट्याक्सी चालकका रूपमा विदेशी कामदार भर्ना सहज बनाउन जापानी भाषासम्बन्धी नियमहरू खुकुलो बनाउने प्रस्ताव अघि सारेको छ। जसको उद्देश्य बस र ट्याक्सी उद्योगमा देखिएको…