२१ वर्षको जेल सजायपछि निर्दोष ठहर, पूर्व नर्ससँग शिगा प्रहरी प्रमुखले मागे माफी
टोकियो । जापनको शिगा प्रान्तीय प्रहरी प्रमुख हिसआकी इकेउचिले बिहीबार एक पूर्व सहायक नर्स मिका निशियामासँग माफी मागेका छन् । निशियामा एक बिरामीको हत्या आरोपमा कैद भुक्तान गरिसकेपछि पुनः मुद्दामा निर्दोष प्रमाणित भएकी निशियामासँग उनले माफी…