जापानको ओकिनावामा गाडीको ठक्कर बाट २ नेपालीको मृत्यु, ८१ बर्षीय चालक पक्राउ
ओकिनावा। ओकिनावा प्रिफेक्चरको उरासो शहरमा सडक छेउमा हिडिरहेका नेपालीलाइ गुडिरहेको कारले ठक्कर दिंदा २ जनाको मृत्यु भएको छ। शनिवार साँझ ५ बजे पछि नाहा शहर तर्फ जाँदै गरेको गाडीले ठक्कर…