भारतीय आमा र जमाइकन बुवाकी छोरी कमला ह्यारिस, अमेरिकी राष्ट्रपति बन्ने दौडमा
एजेन्सी । अमेरिकी राष्ट्रपति निर्वाचनको दौडबाट डेमोक्रेटिक पार्टीको तर्फबाट उम्मेदवार बनेका राष्ट्रपति जो बाइडेन बाहिरिएपछि उपराष्ट्रपति कमला ह्यारिसको इन्ट्री भएको छ । उनी अमेरिकाको पहिलो महिला उपराष्ट्रपति हुन् । भारतीय आमा…