पेरुमा बस दुर्घटना : कम्तीमा १८ जनाको मृत्यु, २४ जना घाइते
एजेन्सी । पेरुको मध्य क्षेत्र जुनिनमा बस दुर्घटना हुँदा कम्तीमा १८ जनाको मृत्यु भएको छ भने अन्य २४ जना घाइते भएको स्थानीय सञ्चार माध्यम ला रिपब्लिकाले जानकारी दिएको छ । एक्सप्रेसो मोलीना लिडर…