ब्रेकिङ्ग : टर्कीमा फेरी अर्को भूकम्प, टर्की र सिरियामा मृतकको संख्या एक हजार नाघ्यो
एजेन्सी । टर्कीमा पहिलो भुकम्पले पुर्र्एको क्षेतीको विवरण संगै उद्दार कार्य चलिरहेका बेला फेरी अर्को भुकम्प गएको छ। सोमबार बिहान टर्की र सिरियाको सीमाक्षेत्रमा ७. ८ म्याग्नेच्युटको भूकम्प गएको थियो…