भूकम्प उपडेट : ८ जनाको मृत्यु, १०० भन्दा बढी घरमा आगलागी
टोकियो। जापानको इशिखावा प्रिफेक्चरमा हिजो गएको भूकम्पमा परी अहिले सम्म ८ जनाको मृत्यु भएको छ। भूकम्प पछि उद्दारमा खटिएका अधिकारीहरुका अनुसार इशिखावा प्रिफेक्चरको वाजिमा शहरमा अहिले सम्म ८ जनाको मृत्यु…