रुसी विमान दुर्घटनामा ५० जनाको मृत्यु
एजेन्सी । रुसको सुदूर पूर्वी क्षेत्रमा बिहीबार करिब ५० यात्रु बोकेको अङ्गारा एयरलाइन्सको एन्टोनोभ–२४ विमान दुर्घटना हुँदा सवार सबै यात्रुको मृत्यु भएको छ। ब्लागोभेश्चेन्स्कबाट टिन्डा जाँदै गरेको विमान दिउँसो १ बजे राडार…