भारतको उत्तराखण्डमा भीषण वर्षा र बाढी : ९ सैनिकसहित ५० भन्दा बढी बेपत्ता
एजेन्सी । भारतको उत्तराखण्ड राज्यको उत्तरकाशी जिल्लामा मंगलबार राति परेको अत्यधिक वर्षा पश्चात् आएको बाढी र पहिरोका कारण कम्तीमा ४ जनाको ज्यान गएको छ भने ५० भन्दा बढी मानिसहरू बेपत्ता भएका…