भारतको उत्तराखण्ड बाढीपछि सम्पर्कविहीन भएका १३ नेपालीको सकुशल उद्धार
काठमाडौं । भारतको उत्तराखण्डमा गत बुधबार दिउँसो आएको भीषण बाढीपछि सम्पर्कविहीन भएका १३ जना नेपालीको सकुशल उद्धार गरिएको छ । शुक्रबार एक जना र बाँकी १२ जनाको शनिबार उद्धार गरिएको दिल्लीस्थित…