प्रतिबन्धित इराकमा करिब ८ सय नेपाली श्रमिक राहदानीविहीन
काठमाडौं । नेपाल सरकारले प्रतिबन्ध लगाएको इराकमा नेपाली दूतावाससँग प्रत्यक्ष पहुँच नहुँदा ८ सयभन्दा बढी नेपाली श्रमिक राहदानी राहदानीविहीन बनेका छन् । राहदानी विभागको नयाँ कानुनअनुसार एमआरपी राहदानी निस्तेज गरी…