गाजामा पछिल्लो २४ घण्टामा १५ आक्रमण, मृत्यु हुने प्यालेस्टिनीको संख्या २२ हजार ६०० पुग्यो
एजेन्सी । इजरायल–हमासबीच द्वन्द्व सुरू भएदेखि गाजा पट्टीमा इजरायली हमलामा मृत्यु हुने प्यालेस्टाइनीको सङ्ख्या २२ हजार ६०० पुगेको छ। गाजास्थित स्वास्थ्य मन्त्रालयले शुक्रबार एक विज्ञप्ति जारी गर्दै इजरायली सेनाले गत…