श्रीलङ्कामा आगामी सेप्टेम्बरमा राष्ट्रपतिको निर्वाचन हुने
एजेन्सी । श्रीलङ्कामा आगामी सेप्टेम्बरमा पहिलोपटक राष्ट्रपतिको निर्वाचन हुने हुने भएको छ । अनपेक्षितरूपमा आएको आर्थिक सङ्कटका कारण भएको देशव्यापी आन्दोलनले निर्वाचित राष्ट्रपतिलाई विस्थापित गरेपछि निर्वाचन हुन लागेको हो ।…