जापानमा नेपाली घर बनाउन ‘टोकियो सप्ताह’ (फोटो फिचर)
टोकियो । जापानको चिवामा ‘एकीकृत नेपाली घरः बहुसांस्कृतिक केन्द्र’ बनाउन सहयोग जुटाउने उद्देश्यले ‘टोकियो सप्ताह ‐२०२५’को आयोजना गरिएको छ ।गैरआवासीय नेपाली संघ एनआरएनए जापानले आयोजना गरेको सप्ताहमा पण्डित दीनबन्धु पोखरेलले…