बोन्डी समुद्री तटमा आक्रमण गरेको आरोपमा ७ जना पक्राउ
श्रीलङ्काको विदेशी लगानी १ अर्ब ५० करोड अमेरिकी डलर पुग्ने अनुमान
ग्रीसको तटीय क्षेत्रमा ५४० आप्रवासीको उद्धार
आयकर सीमा बढाउने विषयमा एलडीपी र डीपीपीबीच सहमति
कम्बोडियाको क्यासिनो हबमा थाई सेनाद्वारा बम प्रहार
जर्मनीले ५०० भन्दा बढी अफगानीलाई शरण दिने
रवि लामिछानेलाई धरौटीमा छाड्न अदालतको आदेश
जापानको सहयोगमा धनुषामा २ विद्यालय भवन निर्माण
मुद्रास्फीति नियन्त्रणका लागि जापानमा रेकर्ड बजेट प्रस्ताव
विदेशीसम्बन्धी नयाँ नियमहरूबारे एनआरएनए चिबाले ‘वेबिनार’ कार्यक्रम गर्दै
कम्बोडियाको सीमा क्षेत्रमा झडप, १७ जनाको मृत्यु
जापानमा तल्लो सदनको सिट घटाउने विधेयकबारे अर्को वर्ष मात्रै निर्णय हुने
गैरआवासीय नेपाली संघको १२औं महाधिवेशन फागुनमा हुने
हिंसा भड्काएको अभियोगमा धर्मगुरूलाई ३५ वर्षको जेल सजाय
भारतमा बस दुर्घटना, ४ जनाको मृत्यु, ५० भन्दा बढी घाइते
श्रीलङ्काको तेल प्रकरणमा क्रिकेटर रणतुङ्गालाई पक्राउ गर्ने तयारी
मोरोक्कोमा आकस्मिक बाढी, १४ जनाको मृत्यु
सन् २०२५ मा साउदी अरबमा ३४० जनालाई मृत्युदण्ड
फुकुओकाको व्यावसायिक केन्द्रमा छुरा प्रहार, एक जना पक्राउ
चिकित्सकको सल्लाहविना नै औषधि प्रयोग गर्दै जापानका किशोरकिशोरी
टोकियो। गैर आवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद जापानको अध्यक्षमा सुबास लामिछाने बिजयी भएका छन्।
आइतवार भएको निर्वाचनमा ७ हजार १५२ मत प्राप्त गरि लामिछाने अध्यक्ष पदमा बिजयी भएका हुन्। उनका प्रतिद्वन्दी सिद्दार्थ श्रेष्ठले ५ हजार १९३ मत प्राप्त गरेका थिए।
त्यसैगरी बरिष्ठ उपाध्यक्ष पदका लागि भएको मतदानमा निबर्तमान महा-सचिब टिकाराम खरेलले ६ हजार ४१८ मत प्राप्त गरी बिजयी भएका छन्। बरिष्ठ उपाध्यक्ष पदमा उम्मेदवारी दिएका निबर्तमान उपाध्यक्ष कृष्ण गैरे शर्माले ५ हजार ९२७ मत प्राप्त गरे।
त्यसैगरी उपाध्यक्ष पदमा भएको मतदानमा ८ हजार ७०२ मत प्राप्त गर्दै मुक्तिराम खनाल (बिनोद), ६ हजार ९४९ मत सहित दिलिप कंडेल र ६ हजार १०१ मत सहित दिपक सुनार बिजयी भएका छन्।
उपाध्यक्ष पदकै लागि उम्मेदवारी दिएका नारायण सुबेदीले ५ हजार ९२८, दिपेश खत्री (केसी) ले ५ हजार ७८३ र रुद्र मल्ल (मनोज) ले ३ हजार ५७२ मत प्राप्त गरेका थिए।
क्षेत्रीय उपाध्यक्ष पदमा आफ्ना प्रतिद्वन्दी हरि प्रसाद कंडेललाइ पराजित गर्दै बिष्णुप्रसाद सुबेदी (विश्व) बिजयी भएका छन्। सुबेदीले ६ हजार ९८३ मत प्राप्त गर्दा कंडेल ५ हजार ३६२ मत प्राप्त गर्न सफल भए।
त्यस्तै महा-सचिब पदका लागि भएको निर्वाचनमा श्याम कुमार श्रेष्ठ (श्याम शितल) ले ६ हजार ३८४ मत प्राप्त गरी बिजयी भएका छन् । सोही पदका लागि उम्मेदवारी दिएका निबर्तमान प्रबक्ता बिश्वास गौतम (खगराज) ले ५ हजार ८६३ मत प्राप्त गरेर उप-विजेतामा सिमित रहे।
त्यसैगरी सचिब पदका लागि ८ हजार ८ मत सहित नेत्र पाण्डे र ५ हजार ८६३ मत सहित डिल्ली प्रसाद सापकोटा (बिष्णु) निर्बाचित भएका छन्।
क्षेत्रीय सचिब पदमा भएको निर्वाचनमा सागर कार्की सर्बाधिक मतान्तर सहित बिजयी भएका छन्। उनि आफ्ना प्रतिद्वन्दी ज्ञानेन्द्र भट्ट (ज्ञानु) लाइ ४ हजार ६८५ मतले पछि पार्दै बिजयी भएका हुन्। कार्कीले ८ हजार ५१५ मत प्राप्त गर्दा भट्टले ३ हजार ८३० मत प्राप्त गर्न सके।
हिजै सम्पन्न निर्वाचनमा कोषाध्यक्ष पदका लागि उम्मेदवारी दिएका मुक्तिराज रेग्मी निर्वाचित भएका छन्। आफ्ना दुइ कृष्णप्रसाद पोखरेल (बाबु) र राकेश लामालाइ पछि पार्दै निर्वाचित भएका हुन्।
निर्वाचन समितिले दिएको जानकारी अनुसार रेग्मीले ५ हजार ७८६, पोखरेलले ३ हजार ५३१ र लामाले ३ हजार २८ मत प्राप्त गरेका थिए।
त्यस्तै क्षेत्रीय सह-कोषाध्यक्ष पदमा उम्मेदवारी दिएका तीन जना मध्ये ४ हजार ४२४ मत सहित सन्दिप जिसी बिजयी भएका छन्। सोही पदका लागि उम्मेदवारी दिएका रमेश गिरिले ४ हजार २९ मत र नासिरदीन मियाले ३ हजार ८९२ मत प्राप्त गरे।
त्यसैगरी सदस्य पदका लागि मिलन अर्याल (६ हजार १६), कमलेश जिसी (५ हजार ३६९), नबिनदीप गुरुङ (५ हजार ३६८), रमेशराज जैसी(५ हजार १३६), निराजन मल्ल (४ हजार ५५२), कृष्णप्रसाद भूसाल (४ हजार ८५६), भिमबहादुर बुढाथोकी (४ हजार ५८१), सुरेश सापकोटा ( ४ हजार ५७३) र प्रकाश बिश्वकर्माले ४ हजार ५४६ बिजयी भएका छन्।
सदस्यका अन्य उम्मेदवारहरु शंकर सुबेदीले ४ हजार ३९४, कुशल पौडेलले ४ हजार ३२२, खिम राज शाहले ४ हजार ८ यमलाल सापकोटाले ४ हजार ७, सुरेश सापकोटा (टोकियो)ले ३ हजार ८३२, अनिल गिरीले ३ हजार ७८५, सुर्य लामिछानेले ३ हजार ६२४, सुरेन्द्र गिरीले ३ हजार ५४४, गोपाल काफ्लेले ३ हजार ५०१, अशोक भट्टराईले ३ हजार ४२८, गणेश अधिकारीले ३ हजार १४२, मिलन नाम्बु (महर्जन)ले ३ हजार ५१, अनिल शर्मा पौडेलले २ हजार ९६५ अरुण खड्काले २ हजार ६८३, बालकृष्ण सापकोटा २ हजार ६३१, भुमिराज दवाडीले २ हजार ६०५, चर्चिल कार्कीले २ हजार ५९६, मंगल बहादुर सुनारले २ हजार ५६०, शोभाकर कंडेल २ हजार ५२३ र कृष्ण बहादुर पाण्डेले २ हजार ५०७ मत प्राप्त गर्न सफल भए।