समलिंगी बिवाहबारे भेदभावपूर्ण टिप्पणी गरेको भन्दै जापानका प्रधानमन्त्रीले सचिवलाइ गरे बर्खास्त
जापान । जापानका प्रधानमन्त्री फुमियो किशिदाले समलिङ्गी विवाहबारे भेदभावपूर्ण टिप्पणी गरेको भन्दै प्रधानमन्त्रीका सचिव कात्सुकी अराइलाई बर्खास्त गरेका छन् । फुकुई प्रान्तको साकाई सहरमा पत्रकारहरुसँग कुराकानी गर्दै किसिदाले सचिवलाई बर्खास्त…