टर्कीको भूकम्प प्रभावित क्षेत्रबाट तीन नेपाली सम्पर्कमा आएका छैनन् – एनआरएन टर्की
टर्की । टर्कीको भुकम्प प्रभावित क्षेत्रमा रहेका ३३ जना नेपाली मध्ये तीन जना नेपाली संग अझै सम्पर्क हुन नसकेको गैर आवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्यव परिषद टर्कीले जनाएको छ।…