विश्वकपमा छनोट भएको नेपाली महिला क्रिकेट टोली स्वदेश फिर्ता
काठमाडौं । यू–१९ महिला विश्वकप र एसिया कपमा स्थान सुरक्षित गरेको नेपाली युवा महिला टोली स्वदेश फर्किएको छ । नेपाली टोलीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्य सचिव टङ्कलाल घिसिङ, नेपाल क्रिकेट…