नेपाली दुतावास टोकियोले दस्तुर शुल्क बढायो, राहदानी नबिकरणको २३ हजार एन(भिडियो)
टोकियो। जापानका लागि नेपाली दुतावास टोकियोले प्रशासनिक सेवा मार्फत लिंदै आएको शुल्क परिवर्तन गरेको छ। दुतावासले एक सूचना जारी गर्दै विभिन्न सेवा मार्फत लिंदै आएको शुल्क परिवर्तन भएको जनाएको हो।…