प्रधानमन्त्री ओली र खर्बपति एलन मस्कबीच भर्चुअल संवाद
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र अमेरिकाका खर्बपति व्यवसायी एलन मस्कबीच भर्चुअल संवाद भएको छ । प्रधानमन्त्री ओली र स्पेश एक्स कम्पनीका मालिक मस्कबीच शुक्रबार साँझ भर्चुअल संवाद भएको प्रधानमन्त्रीको निजी सचिवालयले…