टोकियोका सरकारी कर्मचारीलाई हप्तामा ३ दिन बिदा दिन प्रस्ताव
टोकियो । जापानको टोकियोका गभर्नरले अभिभावकत्वलाई प्रोत्साहित गर्ने राष्ट्रव्यापी प्रयासअन्तर्गत राजधानीमा सरकारी कर्मचारीका लागि चार दिनको कार्यसप्ताह शुरू गर्ने प्रस्ताव गरेका छन्। जापानका प्रधानमन्त्री शिगेरु इशिबाले जापानको न्यून जन्मदरलाई ‘शान्त सङ्कटकालीन अवस्था’को संज्ञा…