जनकपुर बोल्ट्सले जित्यो नेपाल प्रिमियर लिगको उपाधि
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को उपाधि जनकपुर बोल्ट्सले जितेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सुदूरपश्चिम रोयल्सलाई ५ विकेटले पराजित गर्दै जनकपुर बोल्ट्सले उपाधि चुमेको हो । जीतका लागि सुदूरपश्चिम रोयल्सले दिएको एक…