पाकिस्तानमा आतङ्कवादीसँगको भिडन्तमा ४ सैनिकको मृत्यु, १५ जना घाइते
एजेन्सी । पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा सुरक्षा बल र आतङ्ककारीहरूबीचको भिडन्तमा चार सैनिकको मृत्यु भएको छ । साथै अन्य १५ जना घाइते भएका छन् । उक्त घटना आइतवार प्रान्तको खैबर आदिवासी…