भारतले शुरू गर्यो ‘स्प्याडेक्स मिशन’
एजेन्सी । भारतीय अन्तरिक्ष अनुसन्धान सङ्गठन (इसरो)ले आफ्नो ‘स्पेस डकिङ प्रयोग मिशन’ (स्प्याडेक्स) सफलतापूर्वक प्रक्षेपण गरेको छ । स्पेस डकिङ भनेको जब दुई स्पेसक्राफ्ट अन्तरिक्षमा एकअर्कासँग जोडिन्छन् । उक्त मिशन अन्तर्गत ध्रुवीय…