जापानको इवाते प्रिफेक्चरमा बर्डफ्लूको प्रकोप, ५० हजार कुखुरा नष्ट
टोकियो । जापानको उत्तरी इवाते क्षेत्रको एक फार्ममा बर्डफ्लूको प्रकोप फैलिएपछि जापानका अधिकारीहरूले आइतबारदेखि करिब ५० हजार कुखुरा नष्ट गरेका छन् । जापानमा बर्डफ्लूको यो १९ औं प्रकोप भएको कृषि मन्त्रालयले…