एनपीएलमा काठमाडौं र लुम्बिनी भिड्दै
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत आज काठमाडौं गोर्खाज र लुम्बिनी लायन्स भिड्दैछन् । उक्त खेल त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा अपरान्ह ४ बजे शुरू हुनेछ । करण केसीको कप्तानीमा रहेको काठमाडौंले तीन खेल खेलेको…