हैटीमा घर छोडेर भाग्नेहरूको संख्या ३ गुणाले बढ्यो, १० लाखभन्दा बढी मानिस विस्थापित
एजेन्सी । हैटीमा गिरोह हिंसाका कारण घर छोडेर भागेका मानिसहरूको सङ्ख्या गत वर्ष तीन गुणाले बढेर १० लाखभन्दा बढी पुगेको संयुक्त राष्ट्रसङ्घले मङ्गलबार जनाएको छ । संयुक्त राष्ट्रसङ्घको आप्रवासनका लागि अन्तर्राष्ट्रिय…