एनपीएलमा आज लुम्बिनी र पोखरा तथा सुदूरपश्चिम र जनकपुर भिड्दै
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा आज दुई खेल हुँदैछन् । त्रिवि क्रिकेट मैदानमा ११ः४५ बजे हुने पहिलो खेलमा लुम्बिनी लायन्स र पोखरा एभेन्जर्स भिड्दा अपरान्ह ४ बजे साबिक विजेता जनकपुर बोल्ट्स र…