ट्रम्प-जेलेन्स्की तनावपूर्ण वार्ताको परिणाम, अमेरिकाले रोक्यो युक्रेनलाई दिने सैनिक सहायता
एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँगको विवादपछि युक्रेनलाई दिइँदै आएको सैन्य सहायता रोक्ने निर्णय गरेका छन्। ह्वाइट हाउसका एक अधिकारीले जानकारी दिएका छन्। ‘राष्ट्रपति ट्रम्प शान्तिमा केन्द्रित छन्।…