युक्रेनमा रुसी आक्रमण : ४५ हजार मानिस विद्युत्विहीन
एजेन्सी । रुसको आक्रमणपछि दक्षिणी युक्रेनका हजारौं मानिस विद्युत्विहीन भएका छन् । रुसले अमेरिका र युक्रेनको पूर्ण र सर्तरहित युद्धविराम प्रस्ताव अस्वीकार गरेको छ, तर युक्रेनी ऊर्जा केन्द्रहरूमा आक्रमण नगर्ने अस्थायी…