अमेरिकासँग कर विवाद बढेपछि चीनले नियुक्त गर्यो नयाँ वाणिज्य दूत
एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आयातमा लगाएको कर वृद्धिको विरोधमा चीनले प्रतिशोधात्मक उपाय अवलम्बन गरेपछि बढेको तनाव व्यवस्थापनमा पहल गर्न भन्दै विश्वको दोस्रो ठूलो अर्थतन्त्र चीनले बुधबार नयाँ बाणिज्य दूत…