पूर्वी भारतमा मारिए ८ सशस्त्र विद्रोही
एजेन्सी । भारतको झारखण्ड राज्यमा सोमबार सुरक्षाकर्मीहरूसँगको भीषण भिडन्तमा कम्तीमा आठ जना सशस्त्र विद्रोही (नक्सल) मारिएको स्थानीय प्रहरीले पुष्टि गरेको छ । मारिएका मध्ये एक विद्रोहीको टाउको मूल्य एक करोड भारतीय रुपैयाँ…