भारतको केआईआइटी विश्वविद्यालयमा नेपाली विद्यार्थीको शङ्कास्पद मृत्यु
काठमाडौं । भारतको भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्ययनरत वीरगञ्जकी प्रिसा साहको मृत्यु भएको छ । उनी बिहीबार आफ्नै कोठामा मृत भेटिएकी थिइन् । उक्त घटनाको छानबिनका निम्ति कूटनीतिक पहल प्रारम्भ भएको परराष्ट्र…