टोकियोमा ट्रेन चढ्न लागेका बिद्यार्थी माथि छुरा प्रहार
टोकियो। टोकियो वरपर चल्ने नाम्बोकु लाइनको तोदाई-माए स्टेशनमा ट्रेन चढ्ने तरखरमा रहेका एक बिद्यार्थी माथि चक्कु प्रहार भएको छ। बुधवार बिहान ट्रेन चढ्न लागेका बिद्यार्थी माथि अपरिचित व्यक्तिले चक्कु प्रहार…