पाकिस्तानसँगको युद्धपछि बन्द गरिएका भारतका ३२ वटा विमानस्थल पुनः सञ्चालनमा
एजेन्सी । पाकिस्तानसँगको भएको युद्धविरामपछि भारतले ३२ वटा विमानस्थल पुनः खोलेको छ । भारतीय विमानस्थल प्राधिकरणका अनुसार भारत प्रशासित काश्मीरको श्रीनगरदेखि पश्चिमी राज्य गुजरातको भुजसम्मका ३२ विमानस्थल अब ‘तत्काल प्रभावबाट’ नागरिक…