बेलायतमा शरण खोज्ने आप्रवासीको संख्या बढ्यो
एजेन्सी । बेलायतमा हालैका वर्षहरूमा शरण खोज्नेहरूको सङ्ख्या ह्वात्तै बढेको सरकारी तथ्याङ्कले देखाएको छ। आप्रवासनका लागि दिइएका दशौं हजार आवेदनहरू अझै निर्णय हुन बाँकी रहेको तथ्याङ्कमा उल्लेख छ । बेलायतका प्रधानमन्त्री केइर…