पाकिस्तान र इरानबाट ३ हजारभन्दा बढी अफगान परिवार स्वदेश फर्किए
एजेन्सी । अफगानिस्तानको उच्च आयोगले जानकारी दिएअनुसार पछिल्लो पाँच दिनको अवधिमा पाकिस्तान तथा इरानबाट तीन हजार ३१९ अफगान परिवार अर्थात् १८ हजार ६४० जना नागरिकहरू स्वदेश फर्किएका छन् । उनीहरू पूर्वी नान्गारहार…